Kendrabindu Top 5 : जूवाखालबाट करोडौं बरामददेखि प्रधानमन्त्रीको विरोधसम्म (भिडियो सहित)

Kendrabindu Top 5 : जूवाखालबाट करोडौं बरामददेखि प्रधानमन्त्रीको विरोधसम्म (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । टप ५ समाचार केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ ।

आजका प्रमुख समाचार मध्ये जूवाखालबाट २ करोड ६७ लाख बरामद भएको र २५ जना जूवाडे पक्राउ परेको समाचारले निकै चर्चा पाएको छ । यस्तै प्रधानमन्त्री केपी ओली अजरबैजानको भ्रमणपछि स्वदेश फर्किएको र विमानस्थलमा उनको विरोध भएको प्रसंग पनि मुख्य समाचारको रुपमा आएको छ ।

यसैगरि नेकपा अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिले पनि उस्तै चर्चा पाएको छ भने  २ करोड पचास लाख टाउकाको मुल्य तोकिएका एक इस्लामिक नेता मारिएको खबर पनि आएको छ । थप विवरण हेरौं यो भिडियोमा :

Skip This
Skip This
Logo