नेपालको सबैभन्दा लोकप्रिय मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर आफ्ना उपभोक्ताहरुलाई लक्षित गरी आकर्षक ‘चाँदीको झिलिमिली’ योजना ल्याएको छ ।
यस योजना अन्तर्गत उपभोक्ताले मारुती सिमेन्टको प्रत्येक २१ बोराको खरिदमा स्योर सट उपहारको रुपमा १० ग्राम चाँदीको सिक्का तुरुन्तै प्राप्त गर्नेछन् । यो योजना २०७६ कात्तिक १६ गतेसम्मका लागि नेपालभर लागू गरिएको छ ।
‘मारुती सिमेन्ट नेपालकै उत्कृष्ट मानिएको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुङ्गा खानीबाट अन्तर्राष्ट्रीयस्तरको अत्याधुनिक रोटरी प्रविधिको ‘Greenfield Plant’ द्वारा उत्पादित उच्च गुणस्तरको नम्बर १ ओपीसी सिमेन्ट हो, साथै यो आइएसओ प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त सर्वाधिक ‘Trusted Brand’ को रुपमा स्थापित भइसकेको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।































प्रतिक्रिया