धादिङमा एक व्यक्तिले आफ्नै घाँटी काटेका छन्।
सिद्धलेख गाउँपालिका २ का ५० वर्षिय गोपालबहादुर मगरले आफ्नो घाँटी आफैले काटेका हुन्। घाँटीबाट रगत बगेर घाइते बहेका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ।
मगरको शव धादिङ जिल्ला अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया