सी जिनपिङ एयरपोर्टमा, ६ वटा विमान आकाशमा घुमेको घुम्यै

सी जिनपिङ एयरपोर्टमा, ६ वटा विमान आकाशमा घुमेको घुम्यै

केन्द्रबिन्दु
0
Shares

चिनियाँ राष्ट्रपति सी जिनापिङ स्वदेश फर्किनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। सी को बिदाइका लागि बिमानस्थल कार्यालयले नेपाल आएका ६ वटा जहाज आकाशमै होल्ड गरिएका छन् ।

होल्ड गरिएका विमानहरुमा साउदीबाट आएको हिमालयन एयरको विमान, बैंककबाट आएको थाई एयर, मलेसियाबाट आएको नेपाल एयरलायन्स, मलेसियाबाट आएको मालिँडो एयर, मस्कटबाट आएको ओमान एयर, दुबईबाट आएको नेपाल एयरलाइन्सको विमान आकाशमै होल्ड गरिएको हो।

ति विमानहरु अहिले आमभन्ज्याङ्ग- गढीमाइ आसपासको आकाशमा घुमिरहेका छन्।

Logo