विमानहरू आकाशमा घुमेको घुम्यै

विमानहरू आकाशमा घुमेको घुम्यै

केन्द्रबिन्दु
0
Shares

चिनियाँ राष्ट्रपति सी  जिनपिङ आज दिउँसो नेपाल आउँदै छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले आज  दिउँसो २ः५५ देखि ५ः५५ बजे विमानस्थल बन्द गरिने भएको छ ।

तर, अहिलेदेखि नेपाली आकाशमा केही विमानहरू होल्ड भएका छन् । दुबईबाट आएको नेपाल वायु सेवा निगमको जहाज आकाशमा ४ फन्को घुमेर भर्खरै अवतरण गरिएको छ।

अहिले चीनको ग्वान्जाओबाट आएको आएको विमान निजगढ आसपासको आकाशमा घुमिरहेको छ । शनिबार ३३ वटा विमानको उडान तालिका परिवर्तन गरिएका छन् ।

Logo