आज दिनभरका केन्द्रबिन्दु टप ५ समाचार (भिडियोमा)

आज दिनभरका केन्द्रबिन्दु टप ५ समाचार (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्न थालेको छ ।  टप ५ समाचार केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ ।

दिनभर देश विदेशमा घटेका घटनालाई आधार बनाएर घटनाको भित्री कुरा पस्कने कोसिस हाम्रो हो । आज दिनभरमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको विषय र सिन्धुपाल्चोकमा भएको बस दुर्घटनाको खबर प्राथमिकता पाएका छन् ।

भोली हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारी पुरा भएको सरकारले जनाएको छ । सिन्धुपाल्चोकमा दशैं मनाएर काठमाडौं फर्किदैं गरेका यात्रु चढेको बस दुर्घटना हुँदा एक दजर्न बढीको ज्यान गएको छ । भने ५० बढी घाइते भएका छन् । हेर्नुहोस् दिनभरमा टप ५ समाचार भिडियोमाः

Skip This
Skip This
Logo