पुतलीसडकमा युवकमाथि चक्कु प्रहार

पुतलीसडकमा युवकमाथि चक्कु प्रहार

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको पुतलीसडकमा एक युवकमाथि चक्कु प्रहार भएको छ ।

चक्कु प्रहारबाट घाइते भएका युवकको परिचय खुल्न सकेको छैन । शंकरदेव क्याम्पस अगाडि रहेको एक खाजा पसलमा  युवकमाथि चक्कु प्रहार भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले घाइते र चक्कु प्रहारमा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त सिंहदरबार लगेको जानकारी दिए ।

Logo