गृहमन्त्री बादल सवार हेलिकप्टर आकस्मिक अवतरण

गृहमन्त्री बादल सवार हेलिकप्टर आकस्मिक अवतरण

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री रामबहादुर थापा (बादल) सवार हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।

हेलिकप्टर रामेछापको मन्थली बिमानस्थलमा आकस्मिक अवतरण गराईएको हो ।  खराब मौसमको कारण आकस्मिक अवतरण गराईएको हो । हेलिकप्टरमा गृहमन्त्रीका साथ गृह सचिव प्रेमकुमार राई र उच्च सुरक्षा अधिकारीहरु समेत रहेका छन् ।

गृहमन्त्री थापा  नेपाली सेनाको एनए–०५६ नम्बरको हेलिकप्टरमार्फत जनकपुर जान लागेका थिए  । हेलिकप्टर अहिले काठमाडौँ फर्किसकेको छ।

Logo