भूकम्पको धक्का महशुस

भूकम्पको धक्का महशुस

केन्द्रबिन्दु
0
Shares

बिहिबार बिहान भूकम्पको धक्का महशुस भएको छ । बिहान १ बजेर १८ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महशुस भएको हो ।

भूकम्पको तिब्रता ४.० म्याग्नेच्युड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यस अघि गत आइतबार लमजुङ केन्द्र भएर ४.४ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

Logo