काठमाडौं,
केन्द्रबिन्दु टेलिभिजनले हरेकदिन दिनभरिका टप ५ वटा समाचारहरुलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रुपमा प्रस्तुत गर्न थालेको छ । असोज ५ गतेबाट सुरु भएको टप ५ समाचार केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट प्रशारण हुनेछ ।
दिनभर देश विदेशमा घटेका घटनालाई आधार बनाएर घटनाको भित्री कुरा पस्कने हाम्रो कोशिस हो । आज दिनभरि के के रहे त मुख्य समाचारहरु, हेरौं यो भिडियोमाः





























प्रतिक्रिया