युवा ज्योतिष हरिहर अधिकारी पछिल्ला दिनहरुमा कलाकारितातिर पनि अग्रसर छन् । वास्तुशास्त्र र ज्योतिषमा अब्बल अधिकारीले देशको विकास हुन नसक्नुमा नेताहरुको कारण मुख्य रहेको बताए ।
देशलाई चिनाउने राष्ट्रिय झण्डाको किनारामा रहेको रंगमा पनि निलोको सट्टा पहेंलो बनाउने हो भने यो समय अनुसार हुने र वास्तुशास्त्र अनुसार पनि उचित देखिने उनको भनाई छ । देशको अवस्था परिर्वतन गर्न सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नु जरुरी रहेको समेत उनले बताए ।
हेरौं यो भिडियोमा





























प्रतिक्रिया