कञ्चनपुरमा ६ वर्षीया बालिका बलात्कृत

कञ्चनपुरमा ६ वर्षीया बालिका बलात्कृत

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरमा फेरि ६ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बालिकालाई कोठामा लगी धम्की दिएर जबरजस्ती करणी गरेको उजुरी परेपछि एक युवा पक्राउ परेका छन्।  पक्राउ पर्नेमा बेलौरी नगरपालिका–४ शान्तिपुर बस्ने २० वर्षीय मधुसुधन गुरुङ रहेका छन् ।

गुरुङमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

Logo