गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक हजार ९९० जना कर्मचारी मागेको छ।
विभागले एमआईएस अपरेटर (राजपत्र अनकिंत थ्रथम श्रेणी सरह) र फिल्ड सहायक (राजपत्र अनंकित द्धितीय श्रेणी सरहको) पदमा करारमा कर्मचारी माग गरेको हो ।
मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै ती दुई पदमा १५ दिनभित्र अनलाइनमार्फत दरखास्त दिन आह्वान गरेको छ ।






























प्रतिक्रिया