‘नाडा अटो शो’ मा प्रदर्शित नयाँ कारहरू (भिडियो रिपोर्ट)

‘नाडा अटो शो’ मा प्रदर्शित नयाँ कारहरू (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

नेपालमा नयाँ सवारीसाधन किन्न चाहनेहरूका लागि वर्षमा एकपटक प्राप्त हुने अवसर हो- नाडा अटो शो । अटो मोबाइल्स अफ नेपालको आयोजनामा चलिरहेको उक्त शोमा १ सय ६० वटा स्टल छन् ।

शोमा विभिन्न २३ ब्राण्डका नयाँ तथा पुराना मोडेलका कारहरू प्रदर्शित छन् । आजको हाम्रो रिपोर्ट मेलामा प्रदर्शित नयाँ मोडेलका गाडीहरूका विषयमा छ ।

थप भिडियोमा 

Logo