म्याक लुब्रिकेन्टका तीन नयाँ उत्पादन सार्वजनिक

म्याक लुब्रिकेन्टका तीन नयाँ उत्पादन सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

म्याक लुब्रिकेन्टले आफ्ना तीन नयाँ उत्पादन सार्वजनिक गरेको छ ।

म्याक लुब्रिकेन्टले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको हो।  यी उत्पादनहरुमध्ये दुई नयाँ उत्पादन प्यासेन्जर भेहिकल्सका लागि र एक ग्रीज लन्च गरेको हो ।

म्याक लुब्रिकेन्टले आफ्ना दुई उत्पादन प्यासेन्जर भेहिकल्सका लागि म्याक अल्फा जेनिथ फाइभ डब्लू ३० र म्याक अल्फा जेनिथ १० डब्लू ३० सार्वजननिक गरेको हो । यस्तै, म्याक लुब्रिकेन्टले म्याक रुवि ग्रीज पनि लञ्च गरेको छ ।

यी नयाँ उत्पादनले अन्य उत्पादनको तुलनामा गाडीमा माइलेज बढी दिने र इञ्जिनमा यसको बहु विशेषता रहेको म्याक लुब्रिकेन्टको दाबी छ ।

Logo