बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘अब कति जितिन्छ पहिल्यै देखिन्छू भन्ने नारा सहित’ बजाज ‘भविष्यवाणी’ योजना ल्याएको छ ।
दशैं र तिहार चाडपर्वको अवसरमा बजाजले ग्राहकहरुलाई मोटरसाइकल किन्नुभन्दा अगाडि र किनेपछि कति रकम जितिन्छ भनेर पहिल्यै थाहा पाउने अवसर प्रदान गरेको जनाएको छ ।
योजना अन्तर्गत ग्राहकहरुले ग्राहकहरुले बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गरेर मोटरसाइकल किन्नु अगाडि नै १ लाखसम्मको नगद जित्न सक्छन् साथै खरिद गरेपछि पनि १ लाखसम्म नगद जित्न सक्छन् ।





























प्रतिक्रिया