काठमाडौं । हिजोआज शालिकराम पुडासैनीको आत्म (हत्या) प्रकरणलाई लिएर रवि लामिछानेको समर्थन वा विरोधमा युट्युब र बतासे अनलाइनहरुमा समाचार वा भिडियोमा क्लिक गराउने उद्देश्यले अनेक समाचारहरु आइरहेका छन् । मान्छेलाई कुन समाचार सही वा गलत हो भनेर पत्याउन गाह्रो परिरहेको छ ।
अचेल सनसनीपूर्ण हल्ला फैलाएर सामाजिक अमनचयनमा खलल पारेको भनेर पनि सेयर, कमेन्ट वा त्यसको पक्षमा वकालत गर्नेलाई समेत कारबाही हुनसक्छ । तसर्थ, कुनै समाचार सही हो वा गलत भनेर चिन्न जरुरी हुन्छ । फेकन्युज चिन्नका लागि यहाँ केही उपायहरु सुझाइएको छ ।





























प्रतिक्रिया