काठमाडौंको सिंहदरवार प्रहरी वृत्तको हिरासतमा रहेको दुई अभियुक्त फरार भएका छन् ।
हिरासतमा रहेका मदन तामाङ र अर्का एक जना फरार भएको प्रहरीले जनाएको छ । तामाङ चोरी अभियोगमा हिरासतमा थिए। उनीहरुको खाजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया