सवारी चालकको अनुमतिपत्र ट्रायल परीक्षा उत्तीर्ण गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको मन्दन देवपुर नगरपालिका-८ चैनपुर घर भएका ३१ वर्षीय पशुपति आचार्य रहेका छन्। उनलाई भक्तपुरको राधेराधेस्थित इजि ट्रायल सेन्टर अगाडिबाट पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया