‘मुसु मुुसु हाँसीदेउ न लै’ का गायक भुटियाको निधन

‘मुसु मुुसु हाँसीदेउ न लै’ का गायक भुटियाको निधन

केन्द्रबिन्दु
0
Shares

गायक नोर्देन तेञ्जिङ् भुटियाको निधन भएको छ ।

भारतमा जन्मेको भुटियाको निधन ६९ वर्षको उमेरमा लण्डनमा मृत्यु भएको हो । उनी ‘द हिमालयन ब्याण्ड’को भोकलिष्ट र संस्थापक पनि थिए ।

विभिन्न गायक तथा कलाकारहरुले आफनो सामाजिक संजाल मार्फत भुटियालाई श्रद्धाञ्जलि व्यक्त गरेका छन् । ‘मुसु मुुसु हासी देउन लै, गाजलुले आखाँ छोपि, माया ले माया गासी देउन जस्ता गीतहरु भुटियाका चर्चित रचनाहरु मध्ये पर्दछन् ।

भुटिया लामो समयदेखि घाँटीको क्यानसरबाट पीडित थिए ।

Logo