रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका–६ की २५ वर्षीय फुर्मली बुढाथोकी, ४ वर्षीय छोरी सुनिता बुढाथोकी र ३ वर्षीय छोरा पुष्कर बुढाथोकी रहेका छन् ।
गत साउन ८ गते जंगली च्याउ खाँदा उनीसहित छोराछोरी बिरामी परेका थिए । उनीहरुको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।





























प्रतिक्रिया