२५ उपसचिव र सिडिओको सरुवा, को कहाँ ? (सूचीसहित)

२५ उपसचिव र सिडिओको सरुवा, को कहाँ ? (सूचीसहित)

केन्द्रबिन्दु
0
Shares

सरकारले २५ जना उपसचिव तथा सिडिओको सरुवा तथा पदस्थापना गरेको छ ।

गृह मन्त्रालयले रुकुम पूर्व, सोलुखुम्बु, कालिकोट, काभ्रे, रुपन्देही, दैलेखका उपसचिवहरुको सरुवा गरेको हो।

सर्लाही प्रमुख जिल्ला अधिकरी कृष्णबहादुर राउतलाई सुनसरीमा सरुवा गरिएको छ। त्यस्तै कृष्णप्रसाद पन्थलाई जिल्ला प्रशासन कार्यालय प्युठान पुर्‍याएको छ ।

को कहाँ ?

Logo