‘सबैको’ लघुवित्तको आइपिओ बाँडफाँड, साढे २ लाख जनाको हातमा लाग्यो शुन्य

‘सबैको’ लघुवित्तको आइपिओ बाँडफाँड, साढे २ लाख जनाको हातमा लाग्यो शुन्य

केन्द्रबिन्दु
0
Shares

‘सबैको’ लघुवित्तले आइपिओ आज शुक्रबार बाँडफाँड गरिएको छ । बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलले शुक्रबार बिहान आइपिओ बाँडफाँड गरेको हो ।

जसमा ४९ हजार ५ सय २५ जनाले गोलाप्रथाबाट समान १०  कित्ता दरले शेयर पाएका छन् । कुल ३ लाख २ हजार १  सय ९२ जनाले आवेदन दिएकोमा २ लाख ५२ हजार २१३ जनाको हात खाली भएको छ।  त्यस्तै ४ सय ५४ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

कम्पनीले साउन १ गते ५ करोड ३० लाख बराबरको ५ लाख ३० हजार कित्ता आईपिओ निष्काशन गरेको थियो ।

Skip This
Skip This
Logo