रामेछापमा बिहिबार बिहानै भिषण आगलागी हुँदा ४ घर जलेर नष्ट भएको छ।
रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटार बजारमा आगलागी हुँदा राजन सुवेदी, अंकित श्रेष्ठ, नविन बुढाथोकी, कुमार थापा र अनिष थापाको घरमा क्षति पुगेको हो ।
प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको हुन् सक्ने अनुमान गरेको छ । अहिले आगो निभाइसकेको छ ।





























प्रतिक्रिया