नायिका नम्रता सापकोटाको ‘हट अवतार’ सार्वजनिक भएको छ ।
उनको हङकङमा मस्ती गरिरहेको तस्वीरहरु सार्वजनिक भएका हुन्। सामुद्रिक छालमा उनी विकिनी अवतारमा निकै बोल्ड देखिएकी छिन् । हालै उनले सामाजिक सञ्जालमा आफ्ना हट तस्विर शेयर गरेकी हुन्।
विभिन्न कार्यक्रममा विदेश भ्रमण गरिरहने नम्रता ‘एच के नेपाली नाइट–२०१९’ कार्यक्रममा सहभागी हुन उनी हङकङ पुगेकी हुन् ।
फोटोफिचर



































प्रतिक्रिया