आज आर्थिक वर्ष २०७६/०७७ को पहिलो दिन (बुधवार) ।
आज छापावाल सुनको भाउ तोलामा ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । यो सुनको स्थिर मूल्य हो। आज ताजावी सुन तोलामा ६४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
बुधवार चाँदी भने २० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार चाँदी तोलामा ७४५ रुपैयाँमा कारोबार भैरहेको छ ।































प्रतिक्रिया