मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा १ मार्खु तौमाथमा आइतबार राति पहिरोमा परेर बेपत्ता भएका आमाछोरीको शव फेला परेको छ ।
घरमाथिबाट आएको पहिरोले पुरिएर कान्छीमाया बलामी र १८ बर्षीया छोरी बबिता बलामी बेपत्ता भएकी थिइन् । उनीहरुको शव आज बिहान घटनास्थलबाट ५० मिटर तल पुरिएकाे अवस्थामा भेटिएकाे हाे।
३८ बर्षीया बेली बलामी घाइते भएकी छिन् ।





























प्रतिक्रिया