काठमाडौं,
बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण ज्यान गुमाउनेको संख्या हाल सम्म ५० पुगेको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार २५ जना घाइते भएका छन् । घाइतेको सम्बन्धित जिल्लाका अस्पतालहरुमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार ३३ जना बेपत्ता सर्वसाधारणको खोजी भइरहेको छ । हालसम्म एक हजार १०४ जनाको उद्दार गरिसकिएको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया