भक्तपुरको खरिपाटीमा एक वृद्धाको हत्या भएको छ।
आइतबार ६० वर्षीया सावित्री भट्टराईको आफ्नै घरमा हत्या भएको प्रहरीले जानकारी दिएको छ । उनको घाँटी रेटी हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घटनाबारे थप अनुसन्धान गभइरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया