सिंगारिदै सेतो मछिन्द्रनाथको रथ [फोटोफिचर]

सिंगारिदै सेतो मछिन्द्रनाथको रथ [फोटोफिचर]

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । बैशाख ४ गतेदेखि सुरू हुने सेतो मछिन्द्रनाथको रथ यात्राको तयारी अन्तिम चरणमा पुगेको छ।

लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुनेछ।

मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गे मुढा, असन कमलाक्षीहुँदै जमलको तीन धारका पाठशालामा ल्याएर रथमा विराजमान गराइ रथयात्रा सुरु गर्ने परम्परा रहीँ आएको छ।

Skip This
Skip This
Logo