कविता नेपालीसँग मनिष श्रेष्ठको मस्ति

कविता नेपालीसँग मनिष श्रेष्ठको मस्ति


काठमाडौं । टाउँकोमा खुट्टा राखेर मोटरसाइकल चलाउँदै विश्वक कीर्तिमान राख्न सफल मनिष श्रेष्ठ डान्सर कविता नेपालीसँग मस्तिमा देखिएका छन् । ‘तिम्रै ट्याटु खोपेर’ गीतको म्यूजिक भिडियोमा मनिषसँग कबिता नेपाली र रुपा राईले कम्मर मर्काएका छन् ।

मनिषसँगै युनिता शेर्पाले गाएको गीतमा उनी आफैंले अभियन गरेका हुन् । उक्त गीतमा मनिषसँगै मनिष बरालको संगीत रहेको छ भने उदयराज पौडेलले एरेन्ज गरेका छन् । मनिषले नै निर्देशन गरेको भिडियोमा प्रमोद भण्डारीको कोरियाग्राफी रहेको छ ।

Logo