ललितपुरमा आमा छोरी झुण्डिएको अवस्थामा फेला

ललितपुरमा आमा छोरी झुण्डिएको अवस्थामा फेला

केन्द्रबिन्दु
0
Shares

ललितपुरमा आमा छोरी झुण्डिएको अवस्थामा फेला परेको छ ।

महाँकाल गाउँपालिका–४ कालेश्वर बतासे डाँडास्थित जानी शर्मा र उनकी छोरी राधिका शर्माको शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरु केही महिना अगाडि मुगुबाट कालेश्वर बसाईं सरेर आएका थिए ।

घटनाको थप अनुसन्धान भैरहेको छ ।

Logo