भाइरल गीत ‘गलबन्दी’ की लजालु अन्जलीको हट अवतार (फोटोफिचर)

भाइरल गीत ‘गलबन्दी’ की लजालु अन्जलीको हट अवतार (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

अहिले नेपाली सांगेतिक क्षेत्रमा एउटा दोहोरी भाकाले तहल्का मच्चाइरहेको छ।  यो गीत युट्युबमा अपलोड राखेको एक साता नपुग्दै झन्डै ५० लाख भ्यूज पुग्न लागेको छ। नेपाली युट्युबमा पहिलो ट्रेन्डिङमा पर्न सफल उक्त गीत हो ‘गलबन्दी’ ।

गायक प्रकाश सपुत र शान्तिश्री परियारले गाएको यो गीतमा मौलिक नेपालीपन देखाइएको छ । गीतमा अभिनय गर्ने कलाकार हुन् अन्जली अधिकारी र प्रकाश सपुतले । यतिबेला अन्जलीको लजालु स्वभावको चौतर्फी तारिफ भैरहेको छ। गीतमा उनको पृथक कला देखिन्छ।  के उनी यथार्थमा पनि त्यतिकै लजालु कलाकार हुन् त ?

हेर्नुहोस हट अवतार

 

Logo