एकै पटक ९४ डीएसपीको सरुवा

एकै पटक ९४ डीएसपीको सरुवा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपाल प्रहरीका ९४ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को एकैपटक सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले बिहीवार साँझ सरूवाको सूचना निकालेको हो ।

सूचनाका आधारमा डीएसपी दुर्गा रेग्मी बानेश्वर सरुवा हुनुभएको छ भने लमजुङमा डीएसपी रवीन्द्र गुरुङ र किर्तिपुरमा डीएसपी छेदिलाल कामतीको सरुवा भएको छ ।

Logo