महाकाली नदीमा पुन निर्माण गर्न ९० करोड बजेट विजियोजित

महाकाली नदीमा पुन निर्माण गर्न ९० करोड बजेट विजियोजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । महाकाली नदीमा निर्माणाधिन पुलको लागि सरकारले ९० करोड रुपैयाँ बजेट विनियोजित गरेको छ । महाकाली नदीमा निर्माण भईरहेको चार लेनको पुलका लागि आगामि आर्थिक वर्षको लागि ९० करोड बजेट विनियोजित गरिएको हो ।

भीमदत्तनगरपालिका र महाकाली पारि दोधारा चादँनी नगरपालिका जोड्ने पुल भारतीय ‘एक्जिट’ बैंकको रु साढे चार अर्बको सहुलियत ऋण लगानीमा निर्माण हुन लागेको भैरहेको छ । सरकारले आगामि वर्षभित्र सक्ने गरी २ सय पुलको लागि ७ अर्ब ४७ करोड रुपैयाँ बजेट बिनियोजित गरिएको छ ।

Logo