राजधानीको २ ठाउँमा विस्फोट, ३ जनाको मृत्यु

राजधानीको २ ठाउँमा विस्फोट, ३ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

राजधानीका दुई स्थानमा भएको विस्फोटमा ३ जनाको मृत्यु भएको छ। सुकेधारा र घट्टेकुलोमा विस्फोट भएको हो।

विस्फोटमा  परि ज्यान गुमाउनेको पहिचान खुलेको छैन । घटनामा ६ जना घाइते भएका छन् । घाइते ५ जनाको ओम अस्पतालमा र एक जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुवै स्थानमा सिलिन्डर विस्फोट भएको हो।  घटनाको थप विवरण आउँन बाँकी छ ।

Logo