भूकम्पको धक्का महशुस

भूकम्पको धक्का महशुस

केन्द्रबिन्दु
0
Shares

काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ।  शनिबार बिहान ११ बजेर २ मिनेट जाँदा भूकम्प गएको हो।

रामेछाप केन्द्रबिन्दु भएर ४.९ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।  यस अघि जेठ ७ गते लामुजुङ् केन्द्र भएर भूकम्प गएको थियो।

Logo