काठमाडौं लगायतका जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ । दिउँसो २ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो ।
धादिङ् केन्द्र भएर ५ रेक्टरको पराकम्पन गएको हो। यो भूकम्प २०७२ सालमा गएको शक्तिशाली भूकम्पको परकम्प रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि वैशाख २९ गते दैलेखमा ५.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।





























प्रतिक्रिया