आज मंगलबार एकै दिन सुनको भाउ तोलामा एक हजारले बढेको छ ।
मंगलबार तोलामा रु १ हजारले बढेर ६१ हजारमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन ६० हजार ७०० मा कारोबार भइरहेको छ भने चाँदी तोलामा ७२५ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया