आजको मौसम : हावाहुरीसहित वर्षा हुने

आजको मौसम : हावाहुरीसहित वर्षा हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

मंगलबार (आज ) देशभरि आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

त्यसैगरी महाशाखाका अनुसार रातिको समयमा देशभरि आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

Logo