आजको मौसम : हावाहुरी सहित वर्षा हुने सम्भावना

आजको मौसम : हावाहुरी सहित वर्षा हुने सम्भावना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सोमबार (आज) देशभरि आंशिकदेखि सामान्य बदली रहि पश्चिमका थोरै स्थानहरुमा र मध्य तथा पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार रातिको समयमा देशभरि आंशिकदेखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । केहि दिनदेखि वढीरहेको गर्मि पनि घट्ने अनुमान गरिएको छ ।

Logo