परिक्षा दिन गएकी किशोरी बेपत्ता

परिक्षा दिन गएकी किशोरी बेपत्ता

केन्द्रबिन्दु
0
Shares

ओखलढुंगाकी एक किशोरी हराएको ४ दिन बितिसक्दा समेत फेला पर्न सकेको छैन। रुम्जाटार घर भएकी १९ वर्षिया मनिषा कटुवाल बैशाख २२ गतेदेखि बेपता भएकी हुन् ।

कक्षा १२ को परिक्षा दिन गएकी उनी अहिलेसम्म बेपत्ता रहेको परिवारले जनाएको छ । मनिषालाई देख्ने जो कोहीले ९८४३७४६३६१ र ९८४५९७४४३४ मा सम्पर्क गर्न वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन परिवारले आग्रह गरेको छ ।

Logo