आजको मौसम : विहान सफा र अपरान्हपछि वदली रहने

आजको मौसम : विहान सफा र अपरान्हपछि वदली रहने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

मंगलबार (आज) देशभर सामान्यतया मौसम सफा हुने मौसम पूर्वामान महाशाखाले जनाएको छ । तैपनि अपरान्ह वा साँझपख पहाडी भु-भागमा आंशिक वदली रहने सम्भावना छ ।

महाशाखाका अनुसार रातिको समयमा देशको पहाडी भु–भागमा आंशिक बदली रही बाँकि भु–भागमा सामान्यतया सफा हुने देखिन्छ । तैपनि प्रि-मनसुनको प्रभावले पानी पर्ने र हावा हुरीको सम्भावना पनि रहेको विभाग बताउँछ ।

Logo