विश्व हाँसो दिवस: हेर्नुहोस् पेट मिचिमिची हसाउँने १० तस्विर

विश्व हाँसो दिवस: हेर्नुहोस् पेट मिचिमिची हसाउँने १० तस्विर

केन्द्रबिन्दु
0
Shares

आज २१ औं विश्व हाँसो दिवस । पछिल्लो केही वर्षबाट नेपालमा पनि यो दिवस मनाईँदै आएको छ ।

सन १९९८ मा भारतका एक वरिष्ठ डाक्टरको पहलमा मनाइन थालिएको यो  दिवसमे महिनाको पहिलो आईतबार मनाईने गरिन्छ । आजको दिनलाई मन खोलेर हाँस्ने दिन मानिन्छ ।

हेर्नुहोस् पेट मिचिमिची हसाउँने तस्विरहरु 

Logo