काठमाडौं । २०७२ साल बैशाख १२ गतेको भूकम्पलाई अहिलेसम्म पनि कसैले विर्सन सकेका छैन् । सकून पनि कसरी अझै पनि बेला बेला सम्झाईरहेको छ । आफन्तहरु गुमाउँदाको पीडा न त कसैले भूल्न सकेका छन् न त सम्झन नै चाहान्छन् ।
भूकम्पमा परि ९ हजार भन्दा बढीले ज्यान गुमाए । त्यस भूकम्पलाई अहिले नेपालीहरुले कसरी सम्झिरहेका छन् त ? केही सर्वसाधारणको धारणा बटुलेका छौं । हेर्नुहोस भिडियोमाः





























प्रतिक्रिया