जब पोखराको बीच सडकमा एक महिला नाँगै हिडिन्

जब पोखराको बीच सडकमा एक महिला नाँगै हिडिन्

केन्द्रबिन्दु
0
Shares

पोखरा । पोखरामा एक महिला नाँगै हिडेकी छन् । पोखरा महानगरपालिका–६ लेकसाइडको खहरेमा एक विदेशी महिला नाँगै हिँडेकी हुन् । सोमबार दिउँसो ४ बजेतिर टाउकोमा टोपीबाहेक कुनै पनि कपडा नलगाई हिँडेकी हुन् ।

स्थानीयले महिला नाँगैै हिँडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । पर्यटन प्रहरीले ती महिला पर्यटकलाई पक्राउ गरेको छ । उनले आफ्नो बारे केही उल्लेख नगरेको प्रहरीले जनाएको छ । सोमबार पृथ्वी दिवस भएकाले ती महिला नाँगै हिँडेको हुन सक्ने अनुमान गरिएको छ ।

Logo