नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रुपन्देही जिल्ला सचिव पदमा मनोनित दधिराम न्यौपानेले पद अस्विकार गरेका छन् । पार्टी एकता गर्दा  प्राविधिक त्रुटी भएको भन्दै उनले सचिवमा अन्य व्यक्तिलाई दिनुपर्ने बताएका छन् । "/>

‘घटुवा’ भएका जिल्ला सचिवद्वारा पद अस्वीकार

‘घटुवा’ भएका जिल्ला सचिवद्वारा पद अस्वीकार

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रुपन्देही जिल्ला सचिव पदमा मनोनित दधिराम न्यौपानेले पद अस्विकार गरेका छन् ।

पार्टी एकता गर्दा  प्राविधिक त्रुटी भएको भन्दै उनले सचिवमा अन्य व्यक्तिलाई दिनुपर्ने बताएका छन् । उनले यस बिषयमा पार्टीको नेतृत्वलाई जानकारी गराइसकेको जानकारी दिए।

सोमबार घोषणा भएको जिल्ला कमिटीमा उनी सचिव पदमा ‘घटुवा’ भएका थिए । रुपन्देही क्षेत्र नम्बर १ को ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसदसमेत रहेका न्यौपाने प्रदेश नम्बर ५ को अर्थ, उद्योग, पर्यटन समितिका सभापति समेत हुन् ।

Logo