पालुङ खोलामा डुबेर एक जनाको मृत्यु

पालुङ खोलामा डुबेर एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । थाहा नगरपालिका–१ का १९ वर्षीय हरिकृष्ण गोपालीको शव खोलामा डुबेको अबस्थामा फेला परेको हो।

शनिबार गाईबस्तु चराउन गएको गोपालीको शव आइतबार भेटिएको इलाका प्रहरी पालुङ्ले जनाएको छ।

Logo