नेपाल स्काउटको प्रदेश नम्बर १ स्तरीय आधारभूत तालिम बिराटनगरमा शुरु भएको छ।
तालिम कार्यक्रमको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन्। मुख्यमन्त्री शेरधन राईले नेपाल स्काउटलाई स्वागत गर्दै प्रदेशको तालिम लाभदायक होस् भनि शुभकामना व्यक्त गरेका छन् ।
उद्घाटन कार्यक्रममा सामाजिक बिकासमन्त्री जिबन घिमिरे, उप सभामुख सरस्वती पोखरेल, स्काउटका प्रतिनिधिहरु, प्रदेश सभा सदस्यहरु र बिभिन्न संघसस्थाका प्रतिनिधिहरु उपस्थित छन्।
अहिले उद्घाटन कार्यक्रम चलिरहेको छ।
कार्यक्रमको केन्द्रबिन्दु मिडियाले प्रत्यक्ष प्रशारण गरिरहेको छ।
नेपाल स्काउट प्रदेश नम्बर एक स्तरीय आधारभूत तालिमको प्रत्यक्ष प्रशारण #Biratnagar
Posted by Kendrabindu – केन्द्रबिन्दु on Tuesday, April 16, 2019





























प्रतिक्रिया