‘रसुवाली कवि’ पक्राउ

‘रसुवाली कवि’ पक्राउ

केन्द्रबिन्दु
0
Shares

‘रसुवाली कवि’ अर्थात साहित्यकार ठाकुरप्रसाद तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ।

सशस्त्र प्रहरीको सादा पोसाकको एक टोलीले उनलाई बालाजुको हिलेगाउँ क्षेत्रबाट सोमबार बिहान पक्राउ गरेका हो। प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नेता भएको भन्दै उनलाई पक्राउ गरेको हो।

चिया पिउँदै साहित्यिक बहस गरिरहेका समयमा उनी पक्राउ परेको स्थानीयले बताएका छन्।

Skip This
Skip This
Logo